छिङ मिङ पर्वमा चङ्गा महोत्सवको आयोजना
2024-04-06 17:34:47cri
Share with:

३ दिनसम्म चलेको छिङ मिङ पर्वको लामो बिदामा च्याङ सु प्रान्तको च्यु रोङ शहर अवस्थित ताउ धर्मको पवित्रस्थल माउ शान ताल पर्यटकीय स्थलमा पहिलो चङ्गा महोत्सवको आयोजना गरिएको छ।