रूसी विदेश मन्त्रीले चीनको भ्रमण गर्नुहुने
2024-04-07 18:44:54cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा संघीय रूसी विदेश मन्त्री सेर्गेई लाभरोभले अप्रिल ८ देखि ९ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अप्रिल ७ तारिख उक्त घोषणा गर्नुभएको हो।