दक्षिण युद्ध क्षेत्रले दक्षिण चीन सागर क्षेत्रमा समुद्र तथा वायु गश्ति
2024-04-07 18:45:33cri
Share with:

चिनियाँ जन मुक्ति सेना अन्तर्गत दक्षिण युद्ध क्षेत्रले अप्रिल ७ तारिख दक्षिण चीन सागर क्षेत्रमा समुद्र तथा वायु गश्ति गरेको छ। दक्षिण चीन सागरको स्थितिलाई ध्वस्त पार्ने जुनसुकै सैनिक कारवाही चीनको नियन्त्रणमा रहेको छ।