शान तोङको छिङ ताउ समुद्री तटवर्ती क्षेत्रमा कुहिरो दृश्य
2024-04-07 18:50:20cri
Share with:

शान तोङ प्रान्तको छिङ ताउ शहरमा रहेको थाङ टापु भन्ने समुद्री तटवर्ती क्षेत्रमा कुहिरोको दृश्य निकै आकर्षक देखिएको छ। कुहिरोले अग्ला भवनहरुलाई “स्वर्गमा” रहेको जस्तै देखाएको छ।