भूईँका छोरा नामक मूर्ति
2024-04-07 18:52:22cri
Share with:

चीनको कान्सु प्रान्तको च्यौ छ्युआन शहर मातहतको क्वा चौ जिल्लाबाट २० किलोमिटर टाढा फराकिलो मरूभूमिमा एउटा बिशाल मूर्ति रहेको छ। त्यस मूर्तिको नाम भूईँका छोरा भन्ने रहेको छ।