गणतन्त्र सुरिनामका राष्ट्रपतिले चीनको भ्रमण गर्दै
2024-04-08 18:38:58cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले जानकारी दिनुभए अनुसार चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा गणतन्त्र सुरिनामका राष्ट्रपति चन्द्रिकापेर्साद सन्तोखीले अप्रिल ११देखि १७ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुनेभएको छ।