ग्लोबल सिमुलेशन डायनासोर उत्पादन आधार अन्वेषण
2024-04-08 18:42:15cri
Share with:

ठूलो खेल मैदानमा सिमुलेटेड डायनासोरहरू बच्चाहरू बीच धेरै लोकप्रिय छन्। विश्वव्यापी परिप्रेक्ष्यमा चीनको दक्षिण-पश्चिमी सछ्वान प्रान्तको चकुङ शहर मुख्य उत्पादन क्षेत्र हो, यसका उत्पादनहरू १०० भन्दा बढी देशहरूमा बेचिन्छन्।संसारभरका ग्राहकहरूको विभिन्न आवश्यकताहरू छन्। चकुङले इन्फ्रारेड सेन्सिङ टेक्नोलोजी, अत्याधुनिक मोटर र कन्ट्रोल टेक्नोलोजी आदि प्रयोग गरी सिमुलेटेड डायनासोरको आकार र चाललाई अझ यथार्थवादी बनाउन प्रविधि आविष्कार जारी राखेको छ।