चीनको चकुङ : न्यून उचाइ अर्थव्यवस्थामा नयाँ व्यापार अवसर
2024-04-08 18:37:04cri
Share with:

न्यून उचाइको अर्थतन्त्र चीनका विभिन्न भागहरूमा विकासको नयाँ मार्ग बन्दै गएको छ। चीनको दक्षिण-पश्चिम स छ्वान प्रान्तको चकुङ शहरले नयाँ उत्पादन शक्तिहरूको विकास गर्दै न्यून उचाइको अर्थतन्त्रलाई उदीयमान उद्योगको रूपमा परिचालन गरिरहेको छ। 

चकुङ शहरले शहरी हवाई यातायात, ड्रोन कार्गो रसद, न्यून उचाइ पर्यटन, उड्डयन प्रशिक्षण आदि नयाँ व्यापार ढाँचाहरू योजना गरिरहेको छ।