विश्वमा सबैभन्दा ठूलो रंगीन बत्तीको उत्पादन आधार
2024-04-09 10:45:15CRI
Share with:

विश्वव्यापी रूपमा ५० करोडभन्दा बढी मानिसहरूले अवलोकन गरेका रंगीन बत्तीहरू कस्ता छन्? सबैभन्दा ठूलो रंगीन बत्ती पार्कप्रति किन यति धेरै चासो छ? दक्षिण-पश्चिमी चीनमा अवस्थित चक्वुङ शहरमा जाऔँ।

 

चक्वुङमा रंगीन बत्तीको उत्पादनसँग ८००वर्षभन्दा बढीको इतिहास छ। ३० लाख जनसंख्या भएको शहरमा करिब १ लाख मानिस रंगीन बत्तीका उत्पादक छन्। चक्वुङ रंगीन बत्तीको उत्पादन कला क्षेत्र हो। 

त्यहाँ चिनियाँ तथा विदेशी संस्कृति मिलाउनुका साथै प्रविधिको प्रयोगबाट नयाँ सिर्जना गरिँदैछ।

यो विश्वमा सबैभन्दा ठूलो रंगीन बत्तीको उत्पादन आधार हो।