हु नान प्रान्तीय पहिलो नर्मल विद्यालयमा माओ चतुङको युवाकालको अनुभव
2024-04-11 16:09:17CRI
Share with:

हु नान प्रान्तीय पहिलो नर्मल विद्यालय चीनका भूतपूर्व राष्ट्राध्यक्ष माओ चतुङ पढ्नुभएको विद्यालय हो। 

यो विद्यालय चीनमा ज्यादै प्रसिद्ध छ। हाल त्यहाँ माओ चतुङ सम्बन्धित् वस्तुहरू प्रदर्शनमा राखिएका छन्। यो प्रदर्शनमा माओ चतुङको युवाकालको अनुभव गर्नसकिन्छ। 

उहाँले युवा कालमा भन्नुभएको थियो- विश्व हाम्रो हो। हामी सबैले काम गर्नुपर्छ।’