सुडानलाई उद्धार गर्ने चिनियाँ चिकित्सा टोलीद्वारा स्थानीय सर्वसाधारणको स्वास्थ्य संरक्षण
2024-04-13 17:46:02cri
Share with:

सुडानलाई उद्धार दिन एघारौं खेपको चिनियाँ चिकित्सा टोली सन् २०२३ को सेप्टेम्बरमा सुडान पुगेको थियो। हालसम्म उक्त टोलीले पटक पटक गरी ६ हजार ८ सय ७३ जनालाई उपचार गरेको छ भने ८२ वटा शल्यक्रिया गरेको छ। साथै पटक पटक गरी ११०० जना स्थानीय चिकित्सकलाई तालिम प्रदान गरेको छ।