जर्मनीका प्रधानमन्त्रीद्वारा चीनको भ्रमण गरिने
2024-04-13 16:44:16cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जानकारी दिनुभएअनुसार, चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा जर्मनीका प्रधानमन्त्री ओलाफ सोल्जले अप्रिल १४देखि १६ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ।