चौथो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोको प्रेस केन्द्र सुरु
2024-04-14 16:23:51cri
Share with:

अप्रिल १३ तारिख चौथो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो सुरु भएको छ। सोही दिन दिउँसो यो एक्स्पोको प्रेस केन्द्र पत्रकारहरुका लागि खुला भएको छ।