एशियाली हिउँदे खेलकुद समारोहको शुभंकर “नि नि” हाअरपिनमा
2024-04-14 16:22:25cri
Share with:

    अप्रिल १३ तारिख नवौँ एशियाली हिउँदे खेलकूद समारोहको शुभंकर “नि नि” है लुङ च्याङ प्रान्तको हाअरपिनको सुङ ह्वा नदीमा खुला भएको छ जसबाट धेरैजसो स्थानीय नागरिक र पर्यटकहरुलाई आकर्षित गरेको छ।