“बालुवाको टावर” प्रदर्शनी तिब्बतको ल्हासामा
2024-04-14 16:20:48cri
Share with:

    हालै “बालुवाबाट टावर बनाउने” शीर्षकको प्रदर्शनी तिब्बत स्वायत्त प्रदेशको ल्हासामा खुला भएको छ। तीन हजारभन्दा बढी साँस्कृतिक पुरातात्विक वस्तुहरु त्यहाँ देखिन्छन्।