चीन-लाओस रेल संचालन भएको एक वर्ष पूरा
2024-04-14 16:15:50cri
Share with:

अप्रिल १३ तारिख चीन-लाओस अन्तर्राष्ट्रिय रेल संचालन भएको एक वर्ष पूरा भएको छ। सो अवसरमा चीनको सीश्वाङपानना र लाओसको ल्वाङ प्राबाङ समेत दुई प्रख्यात पर्यटकीय शहरबीच एउटा पर्यटन रेल थपिएको छ जुन रेल एक दिनभित्र दुई शहरबीच आवत-जावत हुनेछ।