विश्वको सबैभन्दा ठूलो सिमुलेटेड डायनासोर उत्पादन क्षेत्रको अन्वेषण गरौँ
2024-04-15 17:12:29CRI
Share with:

चीनको सछ्वान प्रान्तमा चकोङ नामको सानो सहर छ। यहाँ एउटा अचम्मको रहस्य छ - यो विश्वको सबैभन्दा ठूलो सिमुलेटेड डायनासोर उत्पादन क्षेत्र हो। यसले विश्वको सिमुलेटेड डायनासोर बजारमा ९०% भन्दा बढीको हिस्सा ओगटेको छ।