हाल चीनको शान तोङ प्रान्तको रि चाउ शहरको लान शान क्षेत्रमा वसन्त चिया टिप्ने व्यस्त सिजन सुरु भएको छ। चिया बगानमा किसानहरू चिया टिप्न व्यस्त छन्।