अप्रिल १७ तारिख पेरिस ओलम्पिक खेलकुद आयोजना हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा स्वागत समारोह आयोजना गरिएको छ।