हाल तिब्बतको ल्हासा शहरको छङ क्वान क्षेत्रमा ढकमक्क आरु फुलेका छन्। ती सुन्दर फूलले धेरै पर्यटकहरूलाई फोटो खिच्न आकर्षित गर्दैछन्।