तिब्बतको लिन्चीमा पर्यटकको घुइँचो
2024-04-20 16:16:37cri
Share with:

हाल तिब्बत स्वायत्त प्रदेशको लिन्ची शहरको प्राकृतिक दृश्यको अवलोकन गर्न गएका पर्यटकहरूको सङ्ख्या बढ्दैछ। लिन्ची शहर “तिब्बतको च्याङनान” भनिन्छ।