१६औँ पैचिङ चिया महोत्सव
2024-04-20 19:15:28cri
Share with:

१६औँ पैचिङ अन्तर्राष्ट्रिय चिया महोत्सव अप्रिल १९ तारिखदेखि २२ तारिखसम्म पैचिङमा आयोजना हुँदैछ। ७०० वटाभन्दा बढी उद्योग-व्यवसाय उक्त महोत्सवमा सहभागी हुँदैछन्।