च च्याङको चुचीमा चेरी पाक्यो
2024-04-20 16:14:41cri
Share with:

हाल च च्याङ प्रान्तीय चुची शहरको चाउ च्या चन बस्तीमा चेरी पोकेको छ र बजारमा बिक्री गर्न शुरू भएको छ। च्या च्या चन बस्तीले चेरीको परिपक्व सिजनमा चेरी टिप्ने महोत्सव आदि कार्यक्रमहरूको आयोजना गरी ग्रामीण पर्यटन र स्थानीय किसानको आम्दानी बढाउने गर्दछ।