हु पै प्रान्तीय लाइफङ जिल्लामा गैर-भौतिक साँस्कृतिक सम्पदाको परेड
2024-04-21 19:55:40cri
Share with:

अप्रिल २० तारिख हु पै प्रान्तीय एनश थु च्या र म्याउ जातीय स्वशासित क्षेत्रको लाइफङ जिल्लाले गैर-भौतिक साँस्कृतिक सम्पदाको परेड प्रदर्शनी आयोजना गरेको छ। क्वाङ तोङ, क्वै चौ, हु नान प्रान्तका गैर-भौतिक साँस्कृतिक सम्पदा प्रेमीलाई सहभागी हुन आकर्षित गरिएको छ।