है लुङ च्याङ प्रान्तको निङआन शहरद्वारा आलु खेती
2024-04-21 16:05:54cri
Share with:

हाल चीनको है लुङ च्याङ प्रान्तको निङआन शहरले आलु खेती थालेको छ। निङआन शहर है लुङ च्याङ प्रान्तको दक्षिण-पूर्वी भागमा पर्दछ र है लुङ च्याङ प्रान्त आलुको महत्वपूर्ण उत्पादन क्षेत्र हो।