अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनको भ्रमण गर्नु हुने
2024-04-22 19:11:42cri
Share with:

अप्रिल २२ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अप्रिल २४ देखि २६ तारिखसम्म चीनको भ्रमण गर्नुहुने प्रवक्ता वाङ वेनपिनले बताउनुभएको छ।