इरानी राष्ट्रपति पाकिस्तानको भ्रमणमा
2024-04-22 14:44:35cri
Share with:

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, इरानका राष्ट्रपति सइद इब्राहिम राइसीले २२ तारिखदेखि पाकिस्तानको ३ दिने भ्रमण थाल्नुभएको छ। इरानका विदेशमन्त्री तथा मन्त्रीमण्डल सदस्यलगायतका अधिकारीहरूबाट गठित उच्च स्तरीय प्रतिनिधिमण्डल उहाँको साथ भ्रमणमा रहेको छ।

 

भ्रमण अवधिमा इरानका राष्ट्रपति राइसीले पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी,पाकिस्तानका प्रधानमन्त्री मुहमद शाहबाज शारिफ र पाकिस्तानका अरू उच्च स्तरीय अधिकारीहरूसँग वार्ता गरी द्वीपक्षीय सम्बन्ध, व्यापार, इन्टर्कनेक्शनल र्जा, कृषि उद्योग, लोक क्षेत्रको वत-जावतलगायत विभिन्न क्षेत्रका सहयोगसम्बन्धमा गहन छलफल गर्ने जनाइएको छ।

 

दु पक्षले आतंकवादी त्रासलाई संयुक्त प्रहार गर्न क्षेत्रीय र वैश्विक विकास तथा द्विपक्षीय सहयोगबारे कुराकानी गर्नेछन्।