रूस-चीन मित्रता संघका प्रथम उपाध्यक्षका आँखामा सी चिनफिङ
2024-04-22 10:26:48CRI
Share with:

गालिना कुलिकोभा रूस-चीन मित्रता संघका प्रथम उपाध्यक्ष हुनुहुन्छ। सन् २०१९ मा उहाँले जन गणतन्त्र चीनको सर्वोच्च विदेशी सम्मान पदक "मित्रता पदक" पाउनुभएको थियो। उहाँका अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङ सदा चिनियाँ जनताका साथमा हुनुहुन्छ र सधैँ नै श्रमजीवी जनतामाझ बस्नुभएको छ। उहाँ चीन जस्तै स्थिर हुनुहुन्छ र बलियो पनि हुनुहुन्छ। उहाँले चीनको चाहना बुझ्नुभएको छ साथै चीनला कतातिर लाने पनि थाहा छ। रूस-चीन मित्रता संघका प्रथम उपाध्यक्ष गालिना कुलिकोभाले यसरी राष्ट्राध्यक्ष सी चिनफिङबारे व्यक्त गर्नुभएको छ।