चीनको परराष्ट्र मन्त्रालयद्वारा अमेरिकाको विदेशमन्त्रीको चीन भ्रमणबारे जानकारी
2024-04-23 15:06:22cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयले अप्रिल २२ तारिख घोषणा गरेअनुसार, चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा अमेरिकाका विदेशमन्त्री न्टोनी ब्लिन्केनले अप्रिल २४ देखि २६ तारिखसम्म चीनको भ्रमण गर्नुहुने भएको छ। २२ तारिख चीनको परराष्ट्र मन्त्रालयमातहत उत्तर अमेरिका र शिनिया विभागका जिम्मेवारी व्यक्तिले पत्रकारसँग कुराकानी गर्दै त्यसबारे जानकारी दिनुभएको हो।

 

उहाँले अमेरिकी विदेशमन्त्री ब्लिकेनले चीनको भ्रमण गर्नु नै चीन-अमेरिका राष्ट्रानायक सान-फ्रान्सिस्को सहमतिको पालना गरी वार्ता कायम राख्ने, मतभेदको नियन्त्रण गर्ने, सहयोग बढाउने, अन्तर्राष्ट्रिय मामिलाको समन्वयला प्रबर्द्धन गर्ने विषयमध्येको एक अंश भएको र यसै भ्रमणमा दु पक्षले त्यसबारे सम्पर्क गर्ने जानकारी पनि दिनुभयो।

 

उहाँले ब्लिन्केनको यस भ्रमण चीनका पाँचवटा प्रमुख लक्ष्यमा केन्द्रित रहने अर्थात् सही बुझाइ स्थापना गर्ने, वार्ताला बढाउने, मतभेदको प्रभावकारी रूपमा नियन्त्रण गर्ने, पसी हितयुक्त सहयोगला अघि सार्ने, ठूला मुलुकको जिम्माला साझा लिने रहेको उल्लेख गर्नुभयो।