सर्बियामा “चिनियाँ चलचित्र-भिडियो सिजन” सम्बन्धी प्रसारण गतिविधि शुरू
2024-04-25 18:19:24cri
Share with:

 

चाइना मिडिया ग्रुप र सर्बिया राष्ट्रिय रेडियो टेलिभिजन स्टेशनको संयोजकत्वमा सर्बियामा “चिनियाँ चलचित्र-भिडियो सिजन” प्रसारण गतिविधि अप्रिल २५ तारिख बेल्ग्रेडमा शुरू भएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङ, सर्बियाका पूर्व संस्कृति मन्त्री भ्लादान भुको साभ्लेभिज र सर्बियाका लागि चिनियाँ राजदूत ली मिङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ।