चीन र अमेरिका विदेशमन्त्रीबीच भेट-वार्ता
2024-04-26 14:40:37cri
Share with:

 

अप्रिल २६ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले पैचिङमा अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गर्नुभएको छ।

 

वाङ यीले चीन-अमेरिका सम्बन्ध स्थीर रूपमा अघि बढ्ने वा अझै घट्ने भन्ने विषय नै दु देशसमक्ष देखापरेका ठूला समस्या भएको बताउँदै दु पक्षको इमानदारी र क्षमताको परीक्षण भइरहेको उल्लेख गर्नुभयो। दु पक्षले अन्तर्राष्ट्रिय समूहबीच सहयोगको नेतृत्व गरी विश्वव्यापी समस्या सामना गरेर साझा जीत तथा बहु-जीतला साकार तुल्याउने कि पसी  प्रतिद्वन्दिता वा भिडन्त बढाएर हार-हार तथा बहु-हार हासिल गर्ने भन्ने कुरामा अन्तर्राष्ट्रिय समूहले हेरिरहेको पनि वाङ यीले व्यक्त गर्नुभयो।

 

परराष्ट्रमन्त्री वाङ यीले जोड दिनुभयो कि चीनको दृष्टिकोण निरन्तर छ भने मानव भाग्य समुदायको विश्व भावनाबाट चीन-अमेरिका सम्बन्ध हेर्ने र विकास गर्ने कुरामा चीनको अडान निरन्तर छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको पसी सम्मान, शान्ति सह-अस्तित्व, सहयोग गरी साझा फाइदा भन्ने सिद्धान्तको धारमा चीन-अमेरिका सम्बन्धको स्थीर, स्वस्थ, दीगो विकासमा अडिग रहने चीनको माग निरन्तर छ भने पसी केन्द्रिय हितला समान गर्नुपर्ने र अमेरिकाले चीनको न्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने, चीनको विकासमा दबाव दिन नहुने, चीनको सार्वभमिकता, सुरक्षा, विकाससम्बन्धी हितमा चीनको रातो रेखा नाघ्न नहुनेमा पनि चीन स्पष्ट रहेको वाङ यीले बताउनुभयो।