सन् १९४९---सन् २०२४ ७५ वर्षमा चीनको खेलकुदको विकास
2024-04-26 15:28:00CRI
Share with:

७५ वर्षयता विभिन्न युगका चिनियाँले खेलकुदको विकास गर्न विभिन्न शिखरला जितेर नयाँ इतिहासको सिर्जना गरिरहेको छ। हाल चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा समस्त चिनियाँ जनताले दृढ लडाइँको भावना लिएर खेलकुदको बलियो मुलुक निर्माण गर्ने चुनौतीको सामना गरी अरू खेलकुद विकास गर्ने छन्।