चीनको उत्पादन क्षमता अधिक होइन, बरु अमेरिकी शैलीको संरक्षणवाद हो: सीजीटीएन सर्वेक्षण
2024-04-27 16:51:24cri
Share with:

 

तथाकथित अधिक क्षमताको सम्बन्धमा चीनमाथि अमेरिकाले लगाएको आरोपले अन्तर्राष्ट्रिय जनमतमा चर्को बहस जारी राखेको छ।

 

सीजीटीएनद्वारा विश्वव्यापी नेटिजन्सहरूमाझ गरिएको सर्वेक्षणले देखाउँछ कि ९१.४९ प्रतिशत उत्तरदाताहरूले अमेरिकाले लगाएका आरोपहरू आधारहीन भएको ठानेका छन्।

अत्यधिक समस्या चीनको उत्पादन क्षमता होइन, तर अमेरिकाको गहिरो रूपमा जोडिएको ‘संरक्षणवाद’ हो।

मतदान सीजीटीएनको अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रूसी प्लेटफर्महरूमा जारी गरिएको थियो। २४ घण्टाभित्र ६ हजार ८ सयभन्दा बढीले सर्वेक्षणका लागि मतदान गरेको जनाइएको छ।