सीजीटीएनद्वारा सुरिनामका राष्ट्रपतिलाई विशेष अन्तर्वार्ता
2024-04-27 16:48:35CRI
Share with:

उहाँको नाम च्यान सान्टोकी हो। उहाँ सुरिनामका राष्ट्रपति हुनुहुन्छ। उहाँ चालु वर्ष चीनको भ्रमण गर्नुभएको ल्याटिन-अमेरिका र क्यारेबियन क्षेत्रका पहिलो राष्ट्रनायक पनि हुनुहुन्छ। उहाँको देशले वसन्त चाडलाई कानुनी बिदाको रूपमा मानेको छ। उहाँको विचारमा चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूले स्थानीय आर्थिक विकासलाई ठूलो योगदान गरेका छन्। संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्तावले क्षेत्रीय विकासका लागि अवसर ल्याएकोमा उहाँ निकै आभारी हुनुहुन्छ। चीन र सुरिनामे दुवै देशले विविध क्षेत्रमा रहेका आदानप्रदान र सहकार्यको अझ ठूलो विकास हुनसक्ने भन्ने उहाँको आशा रहेको छ। हाल चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले उहाँलाई विशेष अन्तर्वार्ता लिएको छ।