अन्तर्राष्ट्रिय प्राविधिक व्यापार र वैज्ञानिक उपलब्धिहरूको रूपान्तरण
2024-04-28 17:08:41cri
Share with:

 

२०२४ चुङ क्वान छ्वान अन्तर्राष्ट्रिय प्रविधि व्यापार मञ्च हालै बेइजिङमा शुरू भएको छ।

 

चुङ क्वान छ्वान मञ्चको एक महत्वपूर्ण भाग यो प्रविधि व्यापार मञ्चमा जापान, दक्षिण कोरिया, बेलायत, जर्मनी, अमेरिका, इजरायल र ब्राजिलसमेतका लगभग २० देश र क्षेत्रहरूका ३० भन्दा बढी विदेशी अतिथिहरूलाई आकर्षित भएको छ।

 

१८ अन्तर्राष्ट्रिय संस्था र विश्वविद्यालयका प्रतिनिधि सो मञ्चमा सहभागी भएको कारण मञ्चको अन्तर्राष्ट्रिय विशेषता थप भएको देखिन्छ।