वसन्तमा चीनको टङ्गीर् मरुभूमिमा मरुभूमिकरण नियन्त्रण गर्दै
2024-04-28 16:45:41CRI
Share with:

हाल चीनको भित्री मङ्गोलियाको आर्साको टङ्गिर् मरुभूमिमा हावा तथा बालुवा रोक्ने ढाल बनाइँदैछ।

यो क्षेत्रमा शिल्पकारहरूले मरुभूमिकरण नियन्त्रणको लागि घाँसद्वारा कोठाहरू बनाउँदैछन्, मरुभूमिमा योग्य बिरुवा रोप्दै छन्। सो मरुभूमिकरण नियन्त्रणले ऊलान् बुह् मुरुभूमि, बाडाइन जारान मुरुभूमि, जाबुलाइ पहाड लगायतका ७ वटा क्षेत्र समावेश गर्छ, जुन परियोजनाले मरुभूमिको छेउमा, मुख्य सडकको छेउमा र मुख्य जिल्लाहरूको वरिपरि विमानद्वारा रुख र घाँस रोप्ने र हावा तथा बालुवा रोक्ने ढाल लगायतका विभिन्न कदमहरूलाई कार्यान्वयन गर्दछ र भू-मरुभूमिकरणको लागि नियन्त्रण गर्दछ।