चिनियाँ राष्ट्राध्यक्षद्वारा विभिन्न देशको राजकीय भ्रमणमा जानुहुने
2024-04-29 16:26:20cri
Share with:
बेइजिङमा आयोजित पत्रकार सम्मेलनका चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले घोषणा गर्नुभएअनुसार फ्रान्सेली राष्ट्रपति एमान्यूल माक्रोन,सर्बियाका राष्ट्रपति अलेकज्याण्डर भुसिक,हँगेरीका राष्ट्रपति सुल्योक टामास तथा प्रधानमन्त्री ओर्बान भिक्टरको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे ५ देखि १० तारिखसम्म ती राष्ट्रहरुको राजकीय भ्रमण गर्नुहुने भएको छ।


