सी चिनफिङसँगको भेटलाई संस्मरण लेख्न विचारमा सर्बियाका राष्ट्रपति
2024-04-30 10:00:03CRI
Share with:

सर्बियाका राष्ट्रपति भुसिसले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग धेरै पटक भेटेर कुराकानी गर्नुभएको छ। उहाँले " हरेक भेट अविस्मरणीय हुन्छ" भन्नुभएको छ। 

सी र भुसिस बीचको "फलाम जस्तो बलियो मित्रता" ले सर्बियाली राष्ट्रपतिलाई गहन रुपमा प्रभाव पारेको छ र हजारौँ वर्षको इतिहास बोकेको चीनले देखाएको जिम्मेवारीको महसुस गरेको उहाँले बताउनु भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई उद्धृत गर्दै भुसिसले भन्नुभयो, म हाम्रो बारेमा संस्मरण लेख्ने सोचमा छु।