वल्लो शान्सी संग्रहालय खुल्ला
2024-05-01 18:36:28cri
Share with:

अप्रिल ३० तारिख साँझ वल्लो शान्सी प्रान्तको थाइयुआन सहरमा वल्लो शान्सी सङ्ग्रहालयमा "वल्लो शान्सी सोनचिन प्राचीन भित्तेचित्र" प्रदर्शनीको उद्घाटन समारोह सम्पन्न भयो।