तेस्रो ग्लोबल मिडिया नवीनता मञ्च सम्बन्धी श्रृंखलावद्ध कार्यक्रम सुरु
2024-05-01 16:27:20cri
Share with:

     बुझाई नजिक वा टाढासित सम्बन्धित छैन र हजारौँ मिटर टाणा हुँदा पनि  छिमेकी बन्न सकिन्छ। तेस्रो ग्लोबल मिडिया नवीनता मञ्च सम्बन्धी श्रृंखलावद्ध कार्यक्रमहरु हाल पैचिङमा सुरु भएका छन्।

 

धेरै अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुनामी विशेषज्ञहरुअन्तर्राष्ट्रिय मिडिया संस्थाका प्रतिनिधिहरुअन्तर्राष्ट्रिय व्यवसायका जिम्मेवार व्यक्तिहरुचीनका लागि विदेशी राजदूत लगायत चिनियाँ तथा विदेशी अथितिहरुले राष्ट्रिय दरबार संग्रहालयपैचिङ शहरी पुस्तकालय आदि स्थलको निरीक्षण गर्दै पैचिङको इतिहास र आधुनिक समिश्रणको विशेषता अनुभव गरेका छन्।

 

उनीहरुको विचारमा ग्लोबल मिडिया नवीनता मञ्चले एक समावेशी तथा खुला आदानप्रदान चौतारोको निर्माण गरेको छ। 

 

यस प्रत्यक्ष अनुभवबाट पैचिङको गहन इतिहास र आधुनिक विशेषताको गहिरो अनुभव गर्दै चिनियाँ शैलीको आधुनिकिकरणको फराकिलो परिस्थितिको प्रत्यक्ष अवलोकन गर्ने अवसर जुरेको छ।

 

      यो मञ्च चाइना मिडिया ग्रुपद्वारा स्थापना भएको सबैभन्दा व्यापक प्रभावशाली अन्तर्राष्ट्रिय मिडिया आदानप्रदान मञ्च हो।