चीनको पहिलो पठार रेलवे खोलिएको ४०औं वार्षिकोत्सव
2024-05-01 18:35:41cri
Share with:

 

यस वर्ष मे १ तारिख छिङहाइ-तिब्बत रेलवे सिनिङदेखि गोलमुडसम्म खोलिएको ४०औँ वार्षिकोत्सव हो। चीनको पहिलो पठार रेलवेको रूपमा सन् २०२४को अप्रिल अन्त्यसम्म छिङहाइ-तिब्बत रेलवेको सिनिङदेखि गोलमुडसम्म खण्डले ११ करोड भन्दा बढी यात्रुहरू र ४८ करोड टन कार्गो ओसारपसार गरेको छ।