रेलमार्गमा श्रम दिवसको शीर्ष पर्यटक प्रवाह
2024-05-02 17:49:21cri
Share with:

      मे एकअर्थात् श्रम दिवसको अवधिमा चिनियाँ रेलमार्गले पर्यटकको शीर्ष प्रवाहको स्वागत गरेको छ। पर्यटक पारवाहन गत अप्रिल २९ देखि मे ६ तारिखसम्म रहने छ। ८ दिने समयमा पूर्ण राष्ट्रिय रेलमार्गले १४ करोड ४० लाख यात्रुको ढुवानी गर्ने अनुमान छ।