हङकङ चुहाई मकाउ ब्रिज प्रवेश तथा निकास सवारी साधन एक करोड पुगेको
2024-05-02 17:48:32cri
Share with:

      गत अप्रिल २७ तारिख हङकङ चुहाई मकाउ ब्रिजको सीमा चेकपोस्टले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१८ को अक्टोबरमा हङकङ चुहाई मकाउ ब्रिज सञ्चालनमा आएदेखि सन् २०२४ अप्रिल २७ तारिख १६ बजेर ५ मिनेट जाँदासम्म हङकङ चुहाई मकाउ ब्रिजको राजमार्ग बन्दरगाह पार गर्ने अर्थात् प्रवेश तथा निकास सवारी साधनको सँख्या एक करोड पुगेको छ।