“फोटोभोल्टिक + इलेक्ट्रिक हिटिङ”द्वारा नागरिकका लागि प्रदूषणरहित न्यानो
2024-05-02 17:51:56cri
Share with:

केही वर्षयता ह पै प्रान्तको यु थ्यान जिल्लाले व्यवस्थित रुपमा ग्रामीण क्षेत्रमा प्रदूषणरहित तताउने प्रणाली प्रवर्द्धन गर्दै फोटोभोल्टिक जोड इलेक्ट्रिक हिटिङपरियोजनाको विकास गरिरहेको छ। ७००किलोमिटरभन्दा बढी विद्युतीय लाइनको थप सुधार गरिएको छ। जसले स्थानीय बासिन्दाका लागि जाडोबाट बच्न सफा र न्यानो प्रदान गरेको छ।