“विशाल सांस्कृतिक जहाज”चु च्याङमा
2024-05-02 17:50:29cri
Share with:

     हालै क्वाङचौ शहरको चु च्याङ नदी नजिकमा ता वान छु कला केन्द्र औपचारिक रुपमा सुरु भएको छ। यस केन्द्र क्वाङ तोङ कला केन्द्रक्वाङ तोङ प्रान्तको गैर भौतिक सांस्कृतिक सम्पदा सङ्ग्रहालय र क्वान तोङ साहित्य सङ्ग्रहालय गरी तीन सँस्थाबाट गठित छ। मे १ तारिख सर्वसाधारणसमक्ष खुला भएको यस केन्द्र रात्रीकालीन बत्तीमा एउटा विशाल जहाज जस्तै देखिन्छ।