श्रम दिवसमा अर्थतन्त्र प्रज्वलित
2024-05-02 16:28:00CRI
Share with:

मे १देखि ५ तारिखसम्म चीनमा श्रम दिवस मनाइन्छ। सम्बन्धीत् तथ्याङ्क अनुसार यस दिवसको पहिलो दिन पूर्ण समाजमा न्तरिक जन प्रवाह २८ करोड भन्दा बढी पुगेको अनुमान छ।

चीनका विभिन्न ठूलो पर्यावरणीय क्षेत्रहरूले शीर्ष पर्यटक प्रवाहको स्वागत गरेका छन्। विभिन्न स्थलका सांस्कृतिक पर्यटनको फराकिलो उपभोग्य सेवाले जनताको विविध मागलाई पूरा गरेको देखिन्छ। जसबाट चीनको उपभोग्य सञ्चित शक्ति निरन्तर खुला भएको र अर्थतन्त्र लगातार राम्रोरूपमा विकास भइरहेको प्रतिबिम्बित भएको  छ।