मे २ तारिख पैचिङ सुपर स्ट्रबेरी साङ्गीतिक महोत्सव २०२४ सुरू भएको छ। यो महोत्सव जुन ४ तारिखसम्म चल्नेछ।