“सी चिनफिङ र विश्वविद्यालयका साथीहरू” दोस्रो संस्करण प्रकाशित
2024-05-03 15:55:56cri
Share with:

“सी चिनफिङ र विश्वविद्यालयका साथीहरू” दोस्रो संस्करण हाल चीनमा प्रशाशित भएको छ।

 

सन् २०२० नोभेम्बरमा “सी चिनफिङ र विश्वविद्यालयका साथीहरू” प्रकाशित भएपछि व्यापक युवा विद्यार्थीबीच उत्साहजनक प्रतिक्रिया उत्पन्न भएको थियो। “सी चिनफिङ र विश्वविद्यालयका साथीहरू” दोस्रो संस्करणले २४ अन्तर्वार्ता रिकर्ड मार्फत स्थानीय र केन्द्रीय तहमा काम गर्दा सी चिनफिङले कलेज र विश्वविद्यालयको गहिरो अनुसन्धान र निरीक्षण गरी विद्यार्थीको हेरचाह र मार्गदर्शन गर्नुभएको जीवन्त कथा बताएको छ। जसबाट विद्यार्थीको विकासमा सी चिनफिङको उच्च ध्यान देखिएको छ।