तिब्बती चिकित्साको आधुनिक विकासको साक्षी
2024-05-03 16:54:45cri
Share with:

तिब्बत कानलु तिब्बती औषधि ग्रुपका फुछाङच्युए सन् २०२४ को राष्ट्रिय मे १ श्रम पदक विजेता हुनुहुन्छ। उहाँले तिब्बती औषधि कारखानामा काम गर्नु भएको १५ वर्ष भयो। यो समयमा उहाँ तिब्बती चिकित्साको आधुनिक विकासको साक्षी हुनु भएको छ।