श्रमिक दिवसको विदा अवधिमा शानतोङ प्रान्तीय छिङताउ शहरका विभिन्न दृश्यावलोकन क्षेत्रमा धेरै पर्यटक पुगेका छन्।